काठमाडौ १२ जेठ । अमेरिकाले युरोपेली युनियनसँग व्यापार सम्झौताको समयसीमा बढाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली युनियनसँग व्यापार सम्झौताको लागि जुलाई ९ सम्मको समयसीमा बढाउनुभएको हो । युरोपेली युनियनकी प्रमुख उरुस्ला भान डेर लेयनले अमेरिकासँग व्यापार वार्ताका लागि आफू तयार भएको बताएपछि उहाँले माग ...