काठमाडौ १२ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले राजावादीको आन्दोलनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको अभिव्यक्ति चिन्ताजनक रहेको बताएको छ । प्रवक्ता टीकाराम पोख्रेलले आज निकाल्नुभएको विज्ञप्तिमा आयोगले प्रधानमन्त्री ओलीको अभिव्यक्ति चिन्ताजनक भन्दै उत्तेजित अभिव्यक्ति नदिन भनेको छ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन ...