काठमाडौ १२ जेठ । कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले नागरिकलाई उत्तेजित बनाउने अभिव्यक्ति दिने छुट प्रधानमन्त्रीलाई नभएको टिप्पणी गरेका छन् । जेठ १५ गते गणतन्त्र दिवसका दिन राजावादीहरुले आन्दोलन सुरु गर्नुअगावै काठमाडौं कब्जा गर्न प्रधानमन्त्री ओलीले कार्यकर्तालाई निर्देशन दिएको विषयमा कटाक्ष गर्दै कोइरालाले यस्तो ...