काठमाडौ १५ जेठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख रहेको बताएका छन्। आर्थिक वर्ष २०८२र०८३ को बजेट भाषणका क्रममा उहाँले यस्तो बताएका हुन्। गत वर्ष आर्थिक वृद्धिदर ३।७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा ४।६ प्रतिशत हुने प्रक्षेपण रहेको बताए। उद्योग, ...