काठमाडौ १५ जेठ । सरकारले रासायनिक मलका लागि २८ अर्ब ८२ करोड विनियोजन गर्ने निर्णय गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२(०८३ को वार्षिक वजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विषादी परिचालनका लागि थप जनशक्ति परिचालन गरिने बताउनुभएको हो ।
यसैगरि माटो परीक्षणका लागि घुम्टी परिचालन गरिने भएको छ ।







प्रतिक्रिया दिनुहोस्