काठमाडौ १५ जेठ । राजसंस्थाको पुनस्स्थापनाको लागि सुरु भएको राजावादीको आन्दोलन जारी छ। राजावादीहरू आजबाट सुरु भएको संयुक्त जनआन्दोलनको पहिलो दिन शान्तिबाटीकामा पुगेका छन्। राप्रपाले काठमाडौँको ७ स्थानबाट जुलुस निकालेको छ। सबैतिरबाट आएका जुलुस रत्नपार्कमा भेला भइसकेपछि टुँडिखेल परिक्रमा गर्दैछन्। मैतीदेवीबाट निस्किएको जुलुसको नेतृत्व राप्रपा ...