काठमाडौ १५ जेठ । काठमाडौँको प्रदूषण न्युनीकरणका गर्न उपत्यकाभित्र सञ्चालित उद्योगहरूलाई उपत्यका बाहिर स्थानान्तरण गरिने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिनुभएको हो । उहाँले राजधानी क्षेत्रको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले ...