काठमाडौ १५ जेठ । सरकारले मध्यपहाडी पुष्पलाल राजमार्गमा नयाँ १० सहर बनाउन १ अर्ब ७० करोड विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलका अनुसार स्थानीय पुल तथा झोलुङ्गे पुल निर्माणका लागि बजेट विनियोजन गरिएको छ। यस वर्ष २०० वटा झोलुङ्गे पुल सम्पन्न हुने छ। यस्तै, नागरिक ...