काठमाडौ १५ जेठ । सरकारले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गर्ने नीति लिएको छ। आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी पीडितलाई वितरण गर्ने जानकारी गराउनुभएको हो।
सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानीसमेत रोक्का राख्ने नीतिसमेत सरकारले लिएको छ।







प्रतिक्रिया दिनुहोस्