काठमाडौ १५ जेठ । शिक्षा क्षेत्रमा निःशुल्क सेनेटरी प्याड वितरणलाई निरन्तरता दिई एक अर्ब २९ करोड विनियोजन गरिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२(८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभएको हो । यसबाट १३ लाख छात्रा लाभान्वित हुने छन् ।







प्रतिक्रिया दिनुहोस्