काठमाडौ १२ जेठ । नुवाकोटमा माइक्रोबास दुर्घटना हुँदा नौजना घाइते भएका छन्। नुवाकोटबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३००१ज०८५४ नम्बरको विद्युतीय माइक्रोबस शिवपुरी गाउँपालिका(७ गुरुङगाँउमा आइतबार दुर्घटना हुँदा नौजना घाइते भएका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। दुर्घटनामा पाँच महिलासहित ९ जना घाइते भएका हुन्। ...