काठमाडौ ११ जेठ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकारी काण्डका लुटेरा र ठगहरूले नै एमालेविरुद्ध औंला ठड्याउने गरेको आरोप लगाएका छन्। आइतबार आयोजित एमाले बागमती प्रदेशका वडाध्यक्षहरूको भेलामा सम्बोधन गर्दै ओलीले सहकारीमा एमालेले भ्रष्टाचार गरेजस्तो भ्रम फैलाउने प्रयास भइरहेको बताए। उनले भने, ...