काठमाडौ ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिँदा पदबाट राजीनामा नदिएको विषयमा आपत्ति जनाएको छ। आइतबार पार्टी केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कार्यबाहक प्रवक्ता मनीष झाले राज्यले दोहोरो मापदण्ड बनाउन नहुने बताएका हुन्। कसैलाई अभियुक्त बनाएकै आधारमा थुनामा ...