काठमाडौ २२ जेठ । गृहमन्त्री रमेश लेखकले इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्न सरकारले प्रक्रिया अघि बढाएको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन्। हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै नागकिरता दिने व्यवस्था छ। समितिको बैठकमा बिहीबार नेपाल नागरिकता ऐन,२०६३ ...