काठमाडौ २४ असार । भोटेकोसीमा आएको बाढी प्रभावितलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर चिनियाँ भूमिमा रोकिएको छ। सेनाको सानो हेलिकप्टर उद्धारका लागि अनुमति नलिई प्रवेश गरेकाले चिनियाँ सुरक्षा फौजले फोर्स ल्यान्डिङ गराएको स्रोतको दाबी छ। यता नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने ...