काठमाडौ २५ असार । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी भएको बताएका छन् । अहिले कानुनी र संख्याको हिसाबले प्रतिपक्षमा बसे पनि एजेन्डाका हिसाबले माओवादी संस्थापन र अरु दल प्रतिपक्ष भएको प्रचण्डको विश्लेषण छ । उनले ...