काठमाडौ २५ असार । अविरल वर्षापछि आएको बाढीमा फसेका ८ जनाको उद्धार गरिएको छ। कैलालीको गोदावरी नगरपालिका ४ स्थित गोदावरी नदीको बिच टापुमा फसेका ६ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा उद्धार गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कञ्चनपुर शुक्लाफाँटा ...