ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवासँग छलफल गर्न बूढानीलकण्ठ पुगे रेशम चौधरी


abc news
असार २४, २०८२ मंगलबार  ७ : ४२ बजे

काठमाडौ २४ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बूढानीलकण्ठ पुगेका छन्।

सरकारबाट बाहिरिने निर्णय गरिसकेको नागरिक उन्मुक्तिका संरक्षक चौधरी पछिल्लो समय सत्तारुढ दलका नेतृत्व भेट्न व्यस्त छन्। यसअघि सोमबारमात्रै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए।

उक्त पार्टीबाट सरकारमा पर्यटन राज्यमन्त्री बनेर अरुणकुमार चौधरी सहभागी थिए। उनले पदबाट राजीनामा दिएको जानकारी सभामुख देवराज घिमिरेलाई गराइसकेका छन्। त्यस्तै उनीहरूले प्रतिपक्षी बेन्चमा बस्ने जानकारी पनि गराएका थिए।

तर राजीनामा पत्र भने अहिलेसम्म प्रधानमन्त्रीलाई भने बुझाइएको छैन। सुदूरपश्चिम प्रदेश सरकारमा उक्त पार्टीबाट मन्त्री बनेका रामेश्वर चौधरी बर्खास्त भएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com