जनकपुर, २३ जेठ । प्रदेश नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टीका सांसदले झापड खाएका छन् । तत्कालीन एमालेकी समानुपातिक सांसद मञ्जु यादवले धनुषाको क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद किशोरी साहलाई झापड हानेकी हुन्। नेकपा संसदीय दलको कार्यालयमा मंगलबार भएको घटना बुधबारमात्रै सार्वजनिक भएको ...