काठमाडौं, २३ जेठ । सशस्त्र प्रहरीले सरकारी प्लेटको गाडीमा लाखौँ सखुवाको काठ तस्करी गरेको खुलेको छ । अरुण गुल्म खाँदवारी सखुवासभाले प्रयोग गर्ने सरकारी प्लेटको बा १ झ १६६९ नम्बरको ट्रकमा राखेर सोमबार राति धनकुटाको मुलघाट पुर्याईएको थियो राति करिव ८ बजे मुलघाटस्थित तमोर पुलनजिक ...