काठमाडौं,२० वैशाख। सिन्डिकेट जोगाउनुपर्ने पक्षमा रहेका यातायात व्यवसायीले बिहीबार मध्यान्हबाट लामो दूरीका लागि छुट्ने बस बन्द गराएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलनअनुरुप लामो दूरीका बस रोकेको हो । महासंघले भोलि सांकेतिक पमा देशभर सबै सार्वजनिक यातायात सेवा ठप्प पार्ने कार्यक्रम ...