काठमाडौं, २४ जेठ । राष्ट्रिय सतर्कता केन्द्रले करिब १ हजार ७ सय निजामती कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । गत साउनदेखि जेठ २२ सम्म देशभर ९ सय २१ सरकारी कार्यालयमा छड्के गरेपछि १ हजार ६ सय ८५ कर्मचारीलाई कारबाहीको सिफारिश गरेको हो । ...