काठमाडौं, २५ जेठ । बिहिबार देहरादूनमा खेलेको अन्तिम प्रतियोगितामा बंगलादेशलाई १ रनले हराउँदै श्रृखलामाथि ३–० को जित हात पारेको हो। टस जितेर पहिले ब्याटिङ गरेक अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १४५ रन बनायो। उसका लागि समुल्लाह सेनवारीले नटआउट ३३ रनको पारी खेले। असगर ...