ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्ताद्वारा बंगलादेशलाई १ रनले हराउँदै श्रृखलामाथि ३–० को जित हात पार्यो


एबीसी न्यूज
जेष्ठ २५, २०७५ शुक्रबार   ९ : ०४   बजे

काठमाडौं, २५ जेठ । बिहिबार देहरादूनमा खेलेको अन्तिम प्रतियोगितामा बंगलादेशलाई १ रनले हराउँदै श्रृखलामाथि ३–० को जित हात पारेको हो।

टस जितेर पहिले ब्याटिङ गरेक अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १४५ रन बनायो। उसका लागि समुल्लाह सेनवारीले नटआउट ३३ रनको पारी खेले। असगर स्टेनिकजाईले २७ तथा मोहम्मद सहजातले २६ रन जोडेका थिए।

बंगलादेशका नाजमुल इस्लाम र आबु जायदले २–२ विकेट लिएका थिए।

१४६ रनको लक्ष्य लिएर मैदानमा आएको बंगलादेशले पुरै २० ओभरमा ६ विकेट गुमाउँदै १४४ रनमा समेटियो। उसका लागि मुजफिर रहिमले ४६ तथा महमुद्लाहले ४५ रन जोडे पनि हार टार्न सकेनन्।

अफगानिस्तानका मुजिव उर रहमान करिम जनत र राशिद खानले १–१ विकेट लिए।

यो रोमाञ्चक जितसँगै अफगानिस्तानले बंगलादेशमाथिको पहिलो टी ट्वान्टी क्निनस्वीप गरेको हो। यसअघि पहिलो खेलमा ४५ रनले हराएको थियो भने दोस्रो खेल ६ विकेटले जितेको थियो। प्रतियोगिताको म्यान अफ दि सिरिज राशिद खान भए। उनले तीन वटा खेलमा ८ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

विश्वकप २०२६ : हालान्डको दोहोरो प्रहार र इराकको दुर्भाग्यपूर्ण गल्ती, नर्वेको प्रभावशाली ४–१ जित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group