सुर्खेत, २५ जेठ। नयाँ वर्ष २०७५ को शुभारम्भसँगै शुरु भएकाे ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ काे उद्घाटनमा करिब ६४ लाख रकम खर्च गरिएकाे विवरण सार्वजनिक भएकाे छ । प्रतिपक्ष दलका सांसदहरुले बिहीबार ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को उद्घाटनकाे खर्च र चालु आर्थिक वर्षको रातो किताब नआउनुको कारण माग ...