भनिन्छ कि व्यक्तिको स्वभाव निर्धारण गर्नका लागि धेरै विषय कारक हुन्छन् । तर समुद्रशास्त्रका अनुसार बाहिरी कारकका अतिरिक्त केही प्राकृतिक कारक पनि हुन्छन्, जसले व्यक्तिको स्वभाव निर्धारण गर्छ । यस्ता प्राकृतिक गुणहरुलाई परिवर्तन गर्न सकिँदैन । एवम् प्रकारले ज्योतिषशास्त्रले ति प्राकृतिकम गुणलाई जन्म राशिको प्रभाव ...