दार्चुला, २४ जेठ । सीमा पुल तरेर भारतबाट नेपालतर्फ फर्किंदै गरेका नेपाली भारतीय सीमा सुरक्षा बल (एसएसबी) बाट कुटिएका छन् ।एसएसबीको कुटाइबाट लुहारको आँखामा चोट लागेको र उनको अहिले दार्चुला आँखा अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका डीएसपी नवराज अधिकारीले जानकारी दिए । मदिरा सेवन गरेका ...