ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोरम र नेकपासँग एकता निराधार (विज्ञप्तीसहित )


एबीसी न्यूज
२४ जेष्ठ २०७५, बिहिबार   ११ : २३   बजे

काठमाडौँ, २४ जेठ । संघीय समाजवादी फोरम नेपालले पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग एकता गर्न लागेको भन्ने कुरा निराधार भएको बताईएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै संघीय समाजवादी फोरमले उक्त कुरामा आफ्नो ध्याआर्षण भएको भन्दै उक्त कुराको खण्डन गरेको हो ।
आफ्नो निती, सिद्धान्त र विचार मिल्ने पार्टी / दल संग एकता गर्ने सकिभन्दै तर संचार माध्यममा आएको जस्तो तत्काल कुनै सम्भावन रहेको समेत पार्टी अध्यक्ष उपेन्द्र यादवद्धारा हस्तक्षरित विज्ञप्तीमा भनिएको छ ।

पछिल्लो पटक हाल तीनवटै पार्टीका शीर्ष नेताहरूबीच एकताको लागि तीव्र रूपमा छलफल भइरहेको कुरा बाहिर आएको थियो ।

फोरमका अध्यक्षसमेत रहेका यादव उपप्रधानमन्त्रीसहित सरकारमा सहभागि भएपछि उक्त कुराले झन बढी हुन थालेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group