काठमाडौं, २८ असार । काठमाडौंको आकासमा झण्डै एक घन्टा फनफनी घुमेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेल सवार विमान अवतरण भएको छ । धावनमार्गमा चिरा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण अवरुद्ध भएको हो । धावनमार्गको दक्षिणी भागमा चिरा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । ...