काठमाडौं, २८ असार । हिन्दु नारीहरुको विशेष महत्वपूर्ण पर्वको रुपमा रहेको तिज लाई आम हिन्दुले आफ्नो पतिको लामो आयुको कामना गर्दै वर्त बस्ने गर्दछन । महिलाहरुले मीठो मसिनो खाने, दिल खोलेर गाउने र उन्मुक्त नाच्ने सप्तरंगी पर्व हो, तीज । तीज गीतको मौलिक भाका छ, ...