काठमाडौं, २८ असार । अविरल बर्षाका कारण उपत्यका प्रभावित भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर बाढीका कारण प्रभावित भएको छ । घर–घरमा पानी पसेको छ ।
भक्तपुरको सानोठिमीलगायतका क्षेत्र डुब्न थालेको छ । बर्षा नरोकिएका कारण विभिन्न ठाउँबाट जम्मा भएको बाढीका कारण भक्तपुर डुबेको हो ।
यस्तै ललितपुरका विभिन्न क्षेत्र पनि डुबानमा परेको छ ।













प्रतिक्रिया दिनुहोस्