काठमाडौं, २९ असार । एन्फामा भ्रष्टाचार गरेको अभियोगमा फिफाबाट निलम्वनमा परेका राप्रपाका नेता गणेश थापाले पूर्वसांसद रामहरि खतिवडामाथि दुव्र्यवहार गरेका छन् । चौधरी ग्रुपका संचालक अरुण चौधरीका सुपुत्र करण चौधरीको मंगलबार सोल्टी होटेलमा आयोजित विवाह भोजमा थापाले खतिवडालाई दुव्र्यवहार गरेका हुन् । विवाह भोजमा उपस्थित ...