पोखरा, २९ असार । कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार राजबहादुर गुरुङ सम्मानित भएका हुन । तमु धिं नेपालकी अध्यक्ष कर्मा गुरुङको ३९ औ वैवाहिक वर्षगांठको अवसरमा प्रदान गरिएको कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट गुरुङ सम्मानित भएका हुन । गुरुङलाई राष्ट्रिय ...