
बझाङ , २९ असार । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर २ मा विद्यालयबाट घर फर्कर्दै गर्दा बाउली खोलाको पुल तर्ने क्रममा पुल भाँच्चिएर २ जना बालिका बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा सुर्मा गाउँपालिका वडा नम्बर २ दौलीचौरकी १४ वर्षिया बिमला बोहोरा र ८ वर्षिया रिनु बोहोरा छन् ।
दुवै बालिका आधाबगर माध्यमिक विद्यालयमा अध्यनरत छात्रा हुन । वेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ, ।



















प्रतिक्रिया दिनुहोस्