
काभ्रे, २८ असार। काभ्रेको नमोबुद्ध नगरपालिका–६ स्थित खाक्सेको रोशीखोलाको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको छ ।
खानेपानीको काम गर्ने डोरज अप्रेटर नारायण श्रेष्ठ र उनका सहयोगीलाई हेलिकप्टरबाट उद्दार गरी काठमाडौं ल्याएको छ ।
उनिहरुलाई जमिनबाट उद्दार गर्न सम्भव नभएपछि उनीहरुलाई हेलिकोप्टरको प्रयोग गरी उद्दार गरिएको हो ।



















प्रतिक्रिया दिनुहोस्