कञ्चनपुर, १० भाद्र । भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयले गरेको प्रदर्शनले उग्र बनेपछि गत शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश् हटाइएको छ । आज बिहान ५ बजेदेखि १० बजेसम्म पाँच घण्टाका लागि हटाइएको हो । दश बजेदेखि पुनः ...