काठमाडौं, ११ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी बालसेना लेनिन विष्टलाई एयरपोर्टमा रोकेकोबारे गृह मन्त्रालयसँग स्पष्टिकरण माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले २४ घण्टाभित्र घटनाबारे लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका हुन्। सोमबार बिहान पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले हिँडडुल गर्न पाउने ...