पोखरा, ८ भाद्र । एबीसी न्युज टेलिभिजन गण्डकी प्रदेश ब्युरोले विभिन्न क्षेत्रमा क्रियाशिल ब्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्ने भएको छ । टेलिभिजनको १० औ वार्षिकोत्सवको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा पोखराका विभिन्न ब्यक्ति तथा सामाजिक संस्थाहरुलाई सम्मान गर्ने भएको हो । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र ...