काठमाडौं, ६ भदौ। महोत्तरीमा नवाज वाचनका लागि मस्जिदमा भेला भएका मुस्लिम धर्मालम्बीबीच झडप हुँदा १० जना घाइते भएका छन् । लोहारपट्टी गाउँपालिका–३, महदैया चोकको इदगाहा मस्जिदमा दुई पक्षबीच बिहान झडप हुँदा उनीहरु घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय, महोत्तरीले नवाज वाचन गर्न दुई पक्षले ...