ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेनेजुएलामा गयाे शक्तिशाली भूकम्प, सुनामी आउनसक्ने सतर्क रहन अनुरोध


एबीसी न्यूज
भाद्र ६, २०७५ बुधबार   ८ : २४   बजे

unn.prixa.net

एजेन्सी, ६ भाद्र । भेनेजुएलाको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पको धक्का क्यारेवियनमा पनि परेको छ । क्यारेबियन सी मा सुनामी आउनसक्ने भन्दै सतर्क रहन अधिकारीहरुले अनुरोध गरेका छन् । अमेरिकन भौगोलिक सर्वेक्षेण अनुसार ७.३ रेक्टर स्केलको भूकम्प गएको छ । कोलम्बियन भौगोलिक सर्वेक्षणले भने त्यो भूकम्प ७ रेक्टर स्केलको भएको जनाएको छ । भेनेजुयलाको राजधानी कराकसभन्दा निकै टाढा गुइरिया भन्ने शहर नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । भूकम्पको इपी सेन्टर यागउरापारोको उत्तर–दक्षिण क्षेत्रभन्दा १२ माइल टाढा भएको जनाइएको छ ।

भूकम्पले धेरै संरचना र क्षेत्रमा क्षति पुर्याएको आंकलन गरिएको छ । भेनेजुएलामा अहिले आर्थिक संकट निम्तिएको छ । त्यहाँका राजनीतिक नेताहरुले आर्थिक क्षेत्रमा परिवर्तन ल्याउने योजना बनाउँदै गर्दा भूकम्पले त्यहाँ झनै समस्या उत्पन्न गराइदिएको छ ।

राजधानी कराकसमा पनि भूकम्पको धक्का महशुस गरिएपछि घरहरु खाली गरिएका जनाइएको छ । गृहमन्त्री नेस्टर रुइस रेवेरोलले सैलाई शान्त रहन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले उठाए ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group