ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलालाई घरबाट निकालेर कुटपिट गरी निर्वस्त्र घण्टौँसम्म बजार घुमाए पछि


एबीसी न्यूज

भारत, ५ भाद्र। भारत बिहारमा महिलालाई एक समूहले निर्वस्त्र बनाएर घण्टौँसम्म बजार घुमाएको समाचार बाहिरिएको छ ।

बिहारको बिहिया शहरमा उग्र मानिसको भिडले महिलालाई नाङ्गै बनाएर धेरैबेर शहर घुमाएको जनाइएको छ ।

१९ वर्षका युवकको हत्यामा संलग्न भएको आरोपमा ती महिलालाई निर्वस्त्र शहर घुमाइएको हो । प्रहरीका अनुसार उग्र समूहले स्थानीय बासिन्दाका घर तथा गाडीमा आगो लगाएका थिए ।

महिलालाई घरबाट निकालेर कुटपिट गरी निर्वस्त्र बनाइ शहर घुमाएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले महिलालाई केही घण्टापछि उद्धार गरेको थियो ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको र महिलाको सुरक्षा गर्न नसकेकोमा बिहिया प्रहरी चौकीका प्रमुखसहित केही प्रहरीलाई निलम्बित गरिएको जिल्लाका प्रहरी प्रमुख अवकाश कुमारले बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाण्डौ सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी

सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त (नाम-ठेगानासहित)

सम्बन्धित

अमेरिकाको व्यापार नीतिका कारण जर्मनीको अर्थतन्त्रमा गिरावट

मणिपुरमा मुठभेड हुँदा १० उग्रवादी मारिएको भारतीय सेनाको दाबी

आज रुस र युक्रेनबीच टर्कीमा वार्ता हुने तर पुटिन सहभागी नहुने

चिनियाँ नेता सिया ओजी काठमाडौँमा

ट्रम्पको घोषणाले सिरियाली शरणार्थीमा उत्साह

टर्किएमा हुने युक्रेनसँगको शान्ति वार्तामा रुसी राष्ट्रपति पुटिन सहभागी नहुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com