काठमाडौँ, ५ भाद्र । बाँदरको शरीरमा प्रधानमन्त्रीको टाउको राखेको तस्बिर फेसबुकमा सेयर गर्दा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । पछिल्लो समयमा प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीका आपत्तिजनक तस्बिर राख्ने, सेयर ...