काठमाडौं, ३ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । सन्देशमा प्रधानमन्त्री ओलीले सुचनाको हकको बिषयमा कानुनी ...