जनकपुर, २ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर आएका छन् । प्रधानमन्त्री ओली शनिबार प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्न जनकपुर आएका हुन् । उनलाई सभामुख र उपसभामुखले स्वागत गरे । ओलीको स्वागतमा प्रदेशसभाका सदस्यहरु पनि सहभागी भएका थिए । प्रधानमन्त्री ओलीले ...