जनकपुर, २ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर आएका छन् ।
प्रधानमन्त्री ओली शनिबार प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्न जनकपुर आएका हुन् ।
उनलाई सभामुख र उपसभामुखले स्वागत गरे ।
ओलीको स्वागतमा प्रदेशसभाका सदस्यहरु पनि सहभागी भएका थिए । प्रधानमन्त्री ओलीले दुई नम्बर प्रदेशका मुख्यमन्त्री, सभामुख र अन्य विशिष्ठ व्यक्तिहरुसँग छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्