काठमाडौं, १६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले यस अवसरमा महिलाको अधिकार सुनिश्चित गर्न विभिन्न ढङ्गले योगदान गर्ने सम्पूर्ण अग्रजलाई स्मरण गर्दै धन्यवाद दिन चाहन्छु । विसं २०६३ जेठ १६ गते तत्कालीन ...