काठमाडौँ, १६ जेठ । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक आजका लागि बोलाएका हुन् । बैठक बेलुकी ५ बजे बस्ने गरी बोलाइएको हो । बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधिएको विषयमा निर्णय गर्न सक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्