काठमाडौँ, १७ जेठ । कोभिड–१९ सङ्क्रमणको दोस्रो भेरियण्ट फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको महिना दिन पुगेको छ । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बैशाख १६ गतेबाट उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन । सो अवधिमा ...