काठमाडौँ, १६जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध अदालत पुगेको विपक्षी गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव कुमार नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । छलफलमा कांग्रेस ...