काठमाडौं, १८ चैत्र । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिपक्षी लगायतका संसद पुनस्थपनाको पक्षमा लागेका दलहरुको अलमलका कारण संसद बैठक प्रभावकारी नभएको बताउनुभएको छ । रोल।।। बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री ज्ञवालीले सरकारको कारण संसद प्रभावकारी नभएको नभई प्रतिपक्षी दल लगायत संसद पुनस्थापनाको पक्षमा ...